रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
समाज

दुर्गाभगबती गाउँपालिकाको प्रथम गाउँसभा हर्षोउल्लासका साथ् सम्पन्न



समाज   410 पटक पढिएको        

रौतहट/२४, माघ / रौतहट जिल्लामा रहेको दुर्गा भगवती गाउँपालिकाको प्रथम गाउँ सभा बुधवार हर्षोउल्लासका साथ सम्पन्न भएको छ ।दुर्गा भगवती गाउँपालिकाको गंगापिपरामा आज आयोजित प्रथम गाउँसभामा अध्यक्ष अरुणकुमार साहले आर्थिक बर्ष

दुर्गाभगबती गाउँपालिकाको प्रथम गाउँसभा हर्षोउल्लासका साथ् सम्पन्न

२०७४÷२०७५ को निति तथा बार्षिक कार्यक्रम प्रस्तुत गर्दै वागमती नदी र झाझ नदीको बाढी एवं कटानबाट यस गाउँपालिकाको बासिन्दाहरु बर्षेणी पिडित बन्दै घरबार विहिन हुँदा अव्यवस्थित रुपमा बोसोबास गरिरहदा उनीहरुलाई व्यवस्थित रुपमा बसोबासको समुचित व्यवस्थापन गर्नमा जोड दिए ।
    विभिन्न एतिहासिक स्थलहरु, तिव्र विकासको छोटो अनुभव र बहुयामिक सम्भावनाका आधारमा दुर्गा भगवती गाउँपालिका बनेको हुँदा यहाँ पूर्वाधारको सामान्य विकास भएको देखिएपनि अधिकाँश भू भागको अवस्था अत्यन्तै कमजोर रहेको तथा बाटोघाटो, शिक्षा, स्वास्थ्य, अव्यवस्थित बसोबास, नदिकटान, गरिवी, वेरोजगारी लगायतका अनेकौं समस्याबाट ग्रसित रहेको हुँदा उक्त कार्यहरुलाई प्राथमिकताको सूचीमा राखेर बजेट विनियोजन गरिएको उनले बताए ।
    वेरोजगारी अन्त्य गर्न आयआर्जन, उद्यम विकास तथा सिपमूलक कार्यक्रम लागु गरी गरिबी न्यूनिकरणमा ठोस योग्दान पुर्याउने योजना बनाई कार्यान्वयन गरिने, भौतिक पूर्वाधार, सामाजिक, आर्थिक तथा वन वातावारण एवं संस्थागत सेवा सुधार जस्ता कार्यक्रम अन्तर्गत सार्वजनिक शौचालय, फोहरमैला व्यवस्थापन सामुदायिक भवन, सडक ढलान, नाला निर्माण जस्ता कार्यक्रम संचालन गर्न निजी क्षेत्रलाई समेत आहवान गरिएको अध्यक्ष साहले बार्षिक निती तथा कार्यक्रममा प्रस्तुत गरे ।
    चालू आर्थिक बर्षमा २४ करोड ५२ लाख ७६ हजारको कार्यक्रमहरु प्रस्तुत गरेका छन् जसमा २ करोड ९१ लाख चालु तर्फ, पूजीगत तर्फ १० करोड ५४ लाख २१ हजार र सशर्त अनुदान ११ करोड ७ लाख ५५ हजार समावेश गरी बार्षिक निती एवं कार्यक्रम अध्यक्ष साहले प्रस्तुत गरे ।
    सो गाउँ सभामा जिल्ला समन्वय समितिका अध्यक्ष रामएकवाल राय यादव लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरुको उपस्थिति रहेको गाउँपालिकाको निमित्त कार्यकारी अधिकृत प्रमोद ठाकुरले जानकारी दिए ।











सम्बन्धित शिर्षक समाचारहरु

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2288577 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top