रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
समाज

जेष्ठ नागरिकको सारथी बन्दै मेयर मेहता



समाज   16 पटक पढिएको        

रौतहट, २६ माघ रौतहटको ईशनाथ नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गर्दै कम्बल बितरण कार्यक्रमको आज शुरुवात गरेको छ । नगर प्रमुख संन्तोष मेहताले नगरपालिकाका वडा नं. १ बन्जरहामा आज कम्बल वितरण गरेका छन् ।

जेष्ठ नागरिकको सारथी बन्दै मेयर मेहता

आज वडा नं. १ का १३५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो । कम्बल वितरण कार्यक्रममा नगर प्रमुख मेहता सगै नगर उपप्रमुख हुस्न आरा खातुन समेतको उपस्थित रहेको थियो ।

नगरपालिकामा १ देखि ९ वडाका जेष्ठ नागरिकलाई सम्मान एवं कम्बल वितरण कार्यक्रमको लागि ईशनाथ नगरपालिका कार्यालयले प्रथम नगरसभाबाट १५ लाख बजेट विनियोजन गरेको छ ।

स्थानिय तहको निर्वाचनमा भोट माग्ने बेला जेष्ठ नागरिक संग गरेका बाचा पुरा गर्न अवसर पाएकोमा गौरबान्वित महशुस गरेको नगर प्रमुख मेहताले रौतहट अनलाईन संग कुरा गर्दै बताउनु भएको छ ।

मेयर मेहता भोट माग्दा हात जोडेर गाउँ छिरे जस्तै सम्मान एवं कम्बल वितरण कार्यक्रम समेत हात जोडेर आएकोमा जेष्ठ नागरिकहरुमा खुसियाली छाएको छ ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2189004 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top