रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
अर्थ

जसले टेलिकमको फोनमा धेरै खर्च गरे



अर्थ   1 पटक पढिएको        

काठमान्डू /२२,माघ/ नेपाल टेलिकमको सिमबाट फोन तथा इन्टरनेट चलाएर सबैभन्दा बढी पैसा तिर्नेहरुलाई टेलिकमले सम्मान गरेको छ। २०७३ साउनदेखि २०७४ असारसम्म उनीहरुले फोनबाट गरेको खर्चको आधारमा व्यक्तीगत र संस्थागतरुपमा सम्मान गरिएको हो।

जसले टेलिकमको फोनमा धेरै खर्च गरे

१४ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा टेलिकमले विभिन्न व्यक्ती तथा संस्थालाई सम्मान गरेको छ।

उक्त वर्ष पोष्टपेड मोबाइल सेवातर्फ सबैभन्दा धेरै खर्च गर्ने नपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रिपेडमा पत्रकार पुष्प दुलाल रहेका छन्।

टेलिकमका अनुसार सो अवधिमा घिसिङले १ लाख ९७ हजार रुपैयाँ बराबरको फोन तथा डाटा चलाएका छन् भने दुलालले ६४ हजार रुपैयाँको। दुलाल क्लीकमान्डु डटकमका कार्यरत पत्रकार हुन्।
त्यस्तै पोष्टपेडतर्फ संस्थागतमा सबैभन्दा धेरै सुर्य नेपालले खर्च गरेको छ। उसले ९ लाख ८७ हजार बिल तिरेको टेलिकमले जनाएको छ।









सम्बन्धित शिर्षक समाचारहरु

पर्यटन वर्ष २०२० को संयोजकमा उद्योगी सुरज वैद्य नियुक्त, वैद्यको यस्तो छ योजना

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने, पासपोर्ट रोक्कालगायतका कारबाही अघि बढ्ने

दूरसंचार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायकको इजाजत खारेज गर्यो, नवीकरण नगर्दा खारेजीमा

एनआइसी एसियाको शाखा लेटाङमा, शाखा २६४ पुग्यो, २०० अर्बको वासलात

थानकोटमा रहेको नेपाल आयल निगमको डिपोलाई मध्यनजर गरी प्रभु बैंकको शाखा संचालनमा

पाँच वर्षमा १८ सय कम्पनी खारेज

रौतहट प्रहरी लाइ चुनौती - दिन दहाडै रकम लुटियो

बैंकिङ क्षेत्रका तीन हस्तीले पाए राष्ट्रिय विभूषण

टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486793 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top