रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

प्रदेश दुई काँग्रेस संसदीय दलको नेतामा यादव सर्वसम्मत



राजनिति   42 पटक पढिएको        

माघ २२ नेपाली काँग्रेस प्रदेश दुई संसदीय दलको नेतामा रामसरोज यादव सर्वसम्मत चयन भएका छन्। केन्द्रीय प्रतिनिधि विमलेन्द्र निधिको उपस्थितिमा जनकपुरमा बसेको काँग्रेस प्रदेश २ संसदीय दलकाे बैठकले यादवलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता छानेको हो।

प्रदेश दुई काँग्रेस संसदीय दलको नेतामा यादव सर्वसम्मत


धनुषा काँग्रेसका सभापति उनले राजपा–फोरमसँग सरकारमा सहभागी हुने नहुने निर्णय भइनसकेको बताए। ‘दुई दल मिलेको अवस्थामा उहाँहरुकै बहुमतको सरकार बन्छ। सरकारमा जाने नजानेबारे हामी पछि निर्णय गर्छौं’, उनले नेपालखबरसँग भने।

प्रदेश दुईमा संघीय समाजवादी फोरम सबैभन्दा ठूलो पार्टी छ। दोस्रोमा राष्ट्रिय जनता पार्टी छ। एमाले र काँग्रेस क्रमशः तेस्रो चौथो स्थानमा छन्।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486814 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top