रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
समाज

ईसिडिसी र आईएसडिएनले डाटा उपलब्ध गराएन



समाज   23 पटक पढिएको        

रौतहट, माघ १९ रौतहट जिल्लालाई खुलादिसा मुक्त बनाउन खानेपानि तथा सरसफाई डिभिजन कार्यालय र विभिन्न दातृ निकाय संग सहकार्य गरी अभियानमा लागेका ईसिडिसी र आईएसडिएन नामक संस्थाले सरसफाई स्रोत केन्द्रलाई हाल सम्म आफ्नो कार्य क्षेत्र रहेको कुन कुन स्थानियको घरमा चर्पि भएको नभएको बारे सत्यतथ्य डाटा उपलब्ध नगराउदा उक्त संस्थाहरुले गरेको काम माथी नै प्रश्न खडा भएको छ ।

ईसिडिसी र आईएसडिएनले डाटा उपलब्ध गराएन

३ दिन अघि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रौतहटले सहयोगी सम्पूर्ण संस्थाका प्रतिनिधि सहितको बैठक बोलाई करिब २ महिना देखि उपलब्ध नगराएको डाटा ३ दिन भित्र उपलब्ध गराउन आदेश दिएको थियो । बैठकमा सहभागी संस्थाहरुले तिन दिन भित्र डाटा उपलब्ध गराउने प्रतिबद्धता जनाए अनुसार डाटा उपलब्ध गराए पनि ईसिडिसी र आईएसडिएनले डाटा उपलब्ध गराएको छैन ।

 यसरी जिल्ला खुला दिसामुक्त बनाउने मुख्य अभिभारा बोकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रौतहटलाई नै सहकार्यको काम गर्ने संस्थाले बाईपास गरि अवहेलना गरि रहँदा सो कार्यालयका प्रमुख अनिल केशरी मुखर्दशक बनेका छन् । संस्थाको यस्तो लापरवाहिले गर्दा अभियान असफल हुने संभावना बढदै गएको छ ।











सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2189020 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top