रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
समाज

कसरी हुन्छ गौर राईसमिल्सको जग्गा अधिग्रहण ?



समाज   3 पटक पढिएको        

रौतहट, १८ माघ रौतहटको सदसमुकाम गौरमा रहेको राईसमिल्सको जग्गा अधिग्रहणको विषय अहिले चर्चाको उच्च शिखरमा पुगेको छ । गौर नगरपालिका अन्तर्गत वडा नम्बर ४ मा रहेको गौर राईसमिल्सको जग्गा नगरपालिका कार्यालयले अधिग्रहण गर्नुपर्ने विषय अहिले चर्चाको सतहमा पुगेको हो ।

कसरी हुन्छ गौर राईसमिल्सको जग्गा अधिग्रहण ?

लामो समय देखी जनप्रतिनिधि विहिन रहेको स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भएर आएपछि उक्त विषयले चर्चा पाएको हो । एकातर्फ स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि उक्त जग्गाको मुआबजा सहित अधिग्रहण गर्छु भनिरहेका छन् भने अर्काेतर्फ राईसमिल्स कम्पनीका संचालक सदस्यहरुले जग्गा बिक्री गर्छु भनेर बाटो प्रमाणीत गराउनका लागी वडा देखी नगरपालिका कार्यालय सम्म दिनहु दौडिरहेका छन् ।

५ बिगहा १९ कट्ठा १५ धुर क्षेत्रफल रहेको उक्त जग्गा अधिग्रहण गर्नका लागी गौर नगरपालिका कार्यालयले संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय बाट १४ करोड ७ लाख ९८ हजार ५ रुपैया मुआबजा बापत माग गरीरहेको छ । तर जग्गा धनी बनेका राईसमिल्सका संचालक समितीका सदस्य समेत रहेका बैकुण्ठ पौडेलले जग्गाको मुल्याङ्कन नगरपालिकाको चलनचल्तीको हिसाबले नै ५० करोड भन्दा माथी रहेकोले त्यती न्युन रकममा गौर नगरपालिकालाई दिन नसकिने बताइरहेका छन् ।

भर्खरै सम्पन्न गौर नगरपालिकाको नगर परिषदबाट उक्त जग्गा अधिग्रहण गर्नुछ भनेर २० लाख रुपैया छुट्याइएपनि त्यती सानो रकमले जग्गाको अधिग्रहण कसरी हुन्छ रु भन्ने प्रश्नको जवाफ गौर नगरबासीले खोज्न थालेका छन् ।










सम्बन्धित शिर्षक समाचारहरु

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2288562 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top