रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
समाज

सिम्रौनगढ नगरपालिका ८ कचोर्वाको वडा भेला सम्पन्न



समाज   12 पटक पढिएको        

बारा /१७,माघ/ सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वाको वडा भेला बुधबार सम्पन्न भएको छ । भेलाले ७० लाख बराबरको वातावरण, शिक्षा, सञ्चार, सामाजिक एवम् सांस्कृतिक योजना र कार्यक्रम सहित भौतिक निर्माण, खानेपानी कार्यक्रमलाई प्राथमिकता

सिम्रौनगढ नगरपालिका ८ कचोर्वाको वडा भेला सम्पन्न


दिएको छ । स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले तयार पारेका योजनाहरुलाई उच्च प्राथमिकता दिइने भएकोले सिम्रौनगढ नगरपालिकाले निर्देशन गरेका नीतिगत कुराहरुलाई ध्यानमा राखेर वडाका बासिन्दाहरुलाई वडा कार्यालयमा बोलाएर आफ्ना योजना र माग प्रष्टरुपमा राख्न पहल गरेको वडा अध्यक्ष दामोदर लाल सा ले बताउनु भएको छ ।
भेलाबाट विभिन्न किसीमका साना ठुला गरी दुई दर्जन भन्दा बढी वडा स्तरीय योजना, एक दर्जन भन्दा बढी प्रदेश स्तरीय योजना र एक दर्जन भन्दा बढी केन्द्रीय स्तरका योजनाहरुको छनौट भएको वडा सचिव बिजय कुमार सिंहले बताउनु भएको छ ।
सोही अवसरमा वडा भेलामा सहभागिहरुले सामाजिक एवम् सांस्कृतिक पहिचानको उत्थानका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । ८ नम्बर वडाका वडा अध्यक्ष दामोदर लाल सा को अध्यक्षतामा सम्पन्न वडा भेलामा कचोर्वामा क्रियाशील राजनीतिक पार्टीहरुका साथै समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।










सम्बन्धित शिर्षक समाचारहरु

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2288564 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top