रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा   
बिशेष

गौर नगरपालिकामा खेल मैदान नहुदा खेलाडिहरु चिन्तित



बिशेष   169 पटक पढिएको        

रौतहट १६ माघ । रौतहटको सबभन्दा पुरानो नगरपालिका गौर नगरपालिकामा खेल मैदान नहुदा खेलाडिहरु चिन्तित भएका छन. । वषौ देखि खेल मैदानको रुपमा प्रयोग हुदै आएको गौर राईसमिल समेत बारमवार बिवादित बन्दै गएपछि खेलाडिहरु खेल मैदानको

बैकल्पीक व्यवस्था गर्न नगरपालिका संग माग गरेका छन् । गौर राईसमिल अधिग्रहन नहुन जेल स्टेडियम बनाउन नमिल्ने भएकोले नगर क्षेत्रमा जग्गा लिएर भएपनि खेल मैदान बनाउन आवश्यक रहेको छ । गौर नगरपालिका कार्यालयले गौर राईसमिलको जग्गा अधिग्रहन गर्न नगर  सभाबाट २० लाख मात्र बिनियोजन गरेको तथा सो जग्गाको मुल्याकन१४ करोड व्यवस्था नहुनजेल अधिग्रहन हुन नसक्ने अवस्थामा अर्को ठाउमा भएपनि खेल मैदान बनाउन जरुरी देखिन्छ । सरकारी मुल्याङकन अनुसार सो जग्गा अधिग्रहन गर्न रु .३६ करोडको हाराहारीमा बजेट आवश्यक रहेको छ ।









सम्बन्धित शिर्षक समाचारहरु
  • संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला

    रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष पूर्वमन्त्री एवं संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला लगाएर स्वागत गरिएको छ ।गृहजिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–४ टिकुलियास्थित स्थानीयले विकास पुरुषको संज्ञासहित सांसद साहलाई उक्त माला
    समाज
    25     रौतहट अनलाईन
  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    20     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2454630 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top