वडा कार्यालयमा छैन् शौचालय /* - - - Script for Auto Navigation - - - */

वडा कार्यालयमा छैन् शौचालय

रौतहट १६ माघ


रौतहटको मौलापुर नगरपालिका वडा नं. ८ र ९ को वडा कार्यालय शौचालय बिहिन रहेको छ । २०७४ फाल्गुन मसान्त सम्म नगरपालिका घोषणा गर्ने प्रतिवद्धता नगरपालिकाले जनाएपनि वडा कार्यालयमै शौचालय नहुदा ति वडामा अभियान तिब्र गतिमा अगाडि बढन नसकेको अवस्था रहेको छ ।


वडा बासीलाई शौचालय बनाउन दवाब दिने अवस्था    नरहेको मौलापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बसन्त कुमार यादव तथा वडा नं. ९ का वडा अध्यक्ष रामलाल साह बताउनु हुन्छ । वहाहरुका अनुसार आफुहरु निर्वाचित भएर आएको सय दिन नाघी सकेपनि वडा कार्यालयमै शौचालय निर्माण गराउन नसक्नु लज्जास्पद रहेको बताउनु भयो।

नगरपालिका कार्यालयका कार्यकारी अधिकृत प्रमोद साहले आफुहरुलाई बेवास्ता गर्ने  गरेका कारण आफुहरु खुल्ला दिशामाुक्त अभियानलाई तिब्र गति दिन नसकेको स्पष्ट पर्नु भयो ।   



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1920374 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top