रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
समाज

सुुन चाँदी ब्यवशाई संघका केन्द्रिय उपाध्यक्ष साह सम्मानित



समाज   11 पटक पढिएको        

संजय मिश्रा । रौतहट १६ माघ नेपाल सुुन चाँदी ब्यवशाई महासंघका केन्द्रिय उपाध्यक्ष रामजी साह सम्मानित हुुनुु भएको छ । चन्द्रनिगाहपुर स्थित सुुनचाँदी ब्यपशाई संघको जिल्ला अधिवेशन पश्चात एक समारोह बिच साहलाई संघका केन्द्रिय अध्यक्ष मोहन कुुमार सुुनुुवारले फुुलमाला लगाई दोशाला ओढाएर सम्मान गरेका थिए ।

सुुन चाँदी ब्यवशाई संघका केन्द्रिय उपाध्यक्ष साह सम्मानित



अधिवेशनले प्रकास गहतराज लाई दोस्रो कार्यकालको लागी जिल्ला अध्यक्षमा मनोनित गरेको छ । अध्यक्ष गहतराजको अध्यक्षतामा १५ सदसिय जिल्ला कार्यसमीती गठन भएको सहभागी एकजना सुुनचाँदी ब्यवशाई जयमंगल साह सोनारले जानकारी दिनुु भयो ।

जिल्ला अधिवेशनमा सांसद देव प्रसाद तिम्मलसिना,बिधायक धनलाल ठोकर चपुुर नपाका मेयर रामचन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।











सम्बन्धित शिर्षक समाचारहरु

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2288563 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top