रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज     कांग्रेसको चियापानमा नेकपा नेता हावी, देउवाले भने : मिलेर जानुपर्छ   
मनोरञ्जन

अभिनेता सलमान खानको ‘बिइङ ह्यूमेन’ ब्राण्डको नेपाल विक्रेता पक्राउ



मनोरञ्जन   1 पटक पढिएको        

माघ ११ बलिउड अभिनेता सलमान खानको ‘बिइङ ह्यूमेन’ ब्राण्डको नेपाल विक्रेता राजु थापा क्षेत्र पक्राउ परेका छन् । उनलाई बुधबार दरबारमार्गबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख दिवेश लोहोनीले बताए ।

अभिनेता सलमान खानको ‘बिइङ ह्यूमेन’ ब्राण्डको नेपाल विक्रेता पक्राउ

दरबारमार्गमा बिइङ ह्यूमेन क्लोथिङ स्टोर सञ्चालन गर्दै आएका थापा चेक बाउन्सको जाहेरीपछि पक्राउ परेका हुन् । उनले १५ लाख रुपैयाँको बाउन्स चेक दिएको उजुरी परेको छ ।

उनले बलिउड अभिनेता खानको नाम लिएर अरुसँग पनि ठगी गरेका हुन सक्ने प्रहरीको आंशका छ । प्रहरीले अहिले बैकिङ कसुर अन्तरगत मुद्दा चलाएर अनुसन्धान अघि बढाएको छ ।









सम्बन्धित शिर्षक समाचारहरु
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    17     रौतहट अनलाईन
  • सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग

    रौतहट/ १६,मंशिर/ रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र प्रहरी बल बी.ओ.पी. बेलबिछवा क्याम्प द्वारा राजदेवी नगरपालिका वडा नम्बर ९ की बर्ष ८० की गरीब एकल महिला कुमारी देवी लाई आर्थिक अवस्था एकदमै नाजुक
    समाज
    285     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2450949 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top