रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
अर्थ

प्रभु बैङ्कको ४० प्रतिशत हकप्रद आइतवारदेखि विक्रीमा



अर्थ   113 पटक पढिएको        

माघ ५ माघ ५, काठमाडौं (अस) । प्रभु बैङ्कले ४० प्रतिशत हकप्रद शेयर आइतवारदेखि विक्री खुला गर्ने भएको छ । बैङ्कले २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता शेयर फागुुन १३ गतेसम्मका लागि विक्री खुला गर्न लागेको हो ।

प्रभु बैङ्कको ४० प्रतिशत हकप्रद आइतवारदेखि विक्रीमा

बैङ्कले हकप्रद प्रयोजनार्थ पुस २१ गते बुक क्लोज गरेकाले पुस २० गतेसम्म शेयर स्वामित्व भएका सदस्यहरुले हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि बैङ्कको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, प्रभु बैङ्कका सम्पूर्ण शाखाहरू र आश्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिन्छ ।

हाल रू. ५ अर्ब ८८ करोड १४ लाख २ हजार चुक्तापूँजी रहेको बैङ्कको हकप्रद पश्चात रू. ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८ सय पुग्नेछ ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2269704 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top