अब शनिबार पनि राष्ट्र बैंकका शाखाहरु खुल्ने /* - - - Script for Auto Navigation - - - */

अब शनिबार पनि राष्ट्र बैंकका शाखाहरु खुल्ने

२९ पुस


नेपाल राष्ट्र बैंकका देशभरका शाखाहरु अबदेखि शनिबार र महिनाको अन्तिम दिन पनि खुला रहने भएका छन् । यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र बिदाका दिन खुल्ने गरेका थिएनन् ।



अर्थ मन्त्रालयले गत असोज १ गते शनिबार र महिनाको अन्तिम दिन बैंक खुला राख्न गरेको निर्णय कार्यान्वयन गर्दै राष्ट्र बैंकले देशभरका कार्यालयलाई सर्कुलर गरेको हो ।


राष्ट्र बैंकका अनुसार, आजैबाट यो निर्णय कार्यान्वयन हुँदैछ ।

नेपाल बैंक लिमिटेड, ताप्लेजुङले केन्द्रीय कार्यालयले शनिबार र महिनाको अन्तिम दिन सेवा प्रवाह गर्न सर्कुलर गरेकाले आजैबाट कार्यान्वयन हुन लागेको जानकारी दिएकाे छ ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109939 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top