रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

राजपाले अयोगको निर्देशन अुनसार समानुपातिक सूचि सच्यायो



राजनिति   62 पटक पढिएको        

पुस २८ समानुपातिक सूचि पठाउँदा त्रुटि भएको भन्दै निर्वाचन आयोगले सच्याउन पत्र पठाएको लामो समय पछि विवाद मिलाएको छ। क्रमसँख्या र समावेशी समूह अनुसार सूची नभएको भन्दै निर्वाचन आयोगले संशोधन गरेर पठाउन पत्र पठाए अनुसार राजपा सूची मिलाए पछि विवाद सकिएको हो।

राजपाले अयोगको निर्देशन अुनसार समानुपातिक सूचि सच्यायो


आयोगले दोस्रो पत्र पठाएर सूचि मिलाएर नपठाए खाली पठाउने चेतावनी दिएपछि राजपा अन्तिम समयमा तीन दिनसम्म बैठक बसेर त्यसलाई मिलाएका हुन्।

राजपाले यसअघि पठाएको १० जनाको नाममध्ये चार जनाको नाम हटाएर क्रमसँख्याको आधारमा अरु चारजनाको नाम समावेश गरेको पार्टी जनाएको छ।

यस अघि आयोगमा पठाएका १० जनाको सूचीबाट रामप्रवेश वैठा, लैला खातुन, पुनम यादव र विभा झाको नाम हटाएर नेत्र विक्रम साह, निराकुमारी साह, अल्का झा र डा.रिना यादवको नाम समावेश गरेको राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले जानकारी गराए।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2273278 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top