देउवाले प्रदेश प्रमुख नियुक्त गरेनन्, शहीद घोषणा गरे /* - - - Script for Auto Navigation - - - */

देउवाले प्रदेश प्रमुख नियुक्त गरेनन्, शहीद घोषणा गरे

पुस २८


आजको बैठकबाट प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोक्ने अपेक्षा गरेपनि त्यससम्बन्धी कुनै निर्णय नगरी आजको मन्त्री परिषद बैठक समाप्त भएको छ।


आजको बैठकले २०३६ मा धनकुटाको छिन्ताङमा सरकारद्वारा मारिएका १६ जनालाई शहीद घोषणा गरेको छ भने केही महत्वपूर्ण नियुक्ति समेत गरेको छ।

बैठकले न्याय सेवाका विशिष्ठ अधिकृतमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा र पुनरावेदन समितिको प्रमुखमा हेमराज पन्तलाई नियुक्त गर्ने निर्णय गरेको छ।

यसैगरी बैशाखदेखि आर्थिक गणना गर्ने निर्णयपनि आजको बैठकले गरेको छ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1866387 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top