आईबीए विधालय द्धारा कम्बल वितरण /* - - - Script for Auto Navigation - - - */

आईबीए विधालय द्धारा कम्बल वितरण

रौतहट, पुस २५


रौतहट सदरमुकाम गौर स्थित एक निजी विधालय आईबिएले बढदो चिसोलाई मध्य नजर राख्दै ३० गरिब परिवारलाई कम्बल वितरण गरेको छ ।


उच्च शिक्षा हासिल गर्न गएका सोहि विधालयमा अध्ययन रत्त पूर्व विधार्थीहरुद्धारा आफ्नो खाजा खर्च बापत रु. १५,५००।– पठाएका र सोहि रकम बरावर आफुले ३० वटा कम्बल किनी वितरण गरेको कुरा प्रअ सन्तोष पौडेलले रौतहट अनलाईनलाई बताए ।Image may contain: 3 people, people smiling, people standing, child and outdoor

कम्बल वितरणक कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघका रौतहट शाखाका पूर्व अध्यक्ष शैलेन्द्र कुमार गुप्ता द्धारा वितरण गरिएको थियो । पूर्व अध्यक्ष गुप्ताले पूर्व आईविए विधार्थीद्धारा गरिएको यो समाजिक कार्यलाई प्रशंसा गरे भने अन्य निजी संघ संस्थाले पनि सितलहर पिडितलाई सेवा गर्न अहवान गरे ।

सो कार्यक्रम विधालय परिषरमा भएको थियो । कार्यक्रममा पत्रकार संजय सहनी, आन्नद खनाल समाजसेवी संजित गिरी, सहयोगी मुना साह लगायत दर्जनौ व्यक्तिको सहभागीता रहेको थियो ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1866376 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top