रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा   
राजनिति

डा. केसीको मुद्दामा बहस शुरु हुँदै



राजनिति   1 पटक पढिएको        

काठमाडौं पुस २५ अदालतको मानहानी गरेको आरोपमा सोमबार राती पक्राउ परेका डा. गोविन्द केसीको इजलास तोकिएको छ। उनको मुद्दा न्यायाधिश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा सुनुवाइ हुँदैछ।

डा. केसीको मुद्दामा बहस शुरु हुँदै

२ नम्बर इजलासमा केसीको मुद्दाको सुनुवाइ केहि बेरमै शुरु हुने अधिवक्ता सुरेन्द्र भण्डारीले नेपालखबरलाई बताए।

केसीको पक्षमा ओमप्रकाश अर्याल, बाबुराम गिरी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायत रहेका छन्। यस्तै, उनको विपक्षमा रमण श्रेष्ठ, श्याम खरेल, दीपक विष्ट र लक्ष्मण थपलियाले बहस गर्नेछन्।

सोमबार बेलुका सर्वोच्चले केसी विरुद्ध प्रकाउ आदेश दिएपछि प्रहरीले पक्राउ गरी बिहान करिव ९ बजे उनीलार्इ सर्वाेच्च अदालतमा उपस्थित गराइए पनि ११ बजेसम्म बयान सुरु हुन सकेको थिएन। केही समय अगाडि डा केसीले स्वास्थ्यमा असहजता महसुस  गरेपछि उनलाई एम्बुलेन्समा राखिएको थियो। 

 इजलाश सञ्चालनका लागि दुई पटक सर्वाेच्चमा फुलकोट बसिसकेको छ। आईओएमको डिन नियुक्तिसम्बन्धी फैसलामा केसीले दिएको प्रतिक्रियालार्इ दिएर उनलार्इ अदालतको अवहेलना मुद्दा लागाइएको छ।










सम्बन्धित शिर्षक समाचारहरु
  • उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण

    रौतहट/०७,फाल्गुन/ रौतहटको कटहरिया नगरपालिका स्थित माध्यमिक विधालय वगहीमा छात्रवृति वितरण कार्यक्रम भएका छन् । रौतहट जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको छात्रवृति एक समारोह विच वितरण गरेका छन् । मावि वगहीमा
    समाज
    45     रौतहट अनलाईन
  • मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल

    रौतहट/०५ ,माघ / मधेश आन्दोलनको प्रथम शहिद रमेश महतोको सहादत दिनलाई मधेश सरकार र मधेशी जनताले बलिदानी दिवसको रुपमा आज सनिवार विभिन्न कार्यक्रम गरि मनाएको छ । बलिदानी
    समाज
    19     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2485470 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top