रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
समाज

बैद्धिमाई नगरबासी उत्साही, यूवा मेयर यादवको खुलेर गरे प्रसंसा



समाज   456 पटक पढिएको        

जितेन्द्र कुमार । रौतहट, पुस २४ रौतहट बैद्धिमाई नगरपालिकाले आफ्नो नगर क्षेत्रमा जाड़ो छल्नका लागि भनि सयौ कुईन्टल दाउरा ठाउँ–ठाउँमा राखी जनता प्रति सचेत देखिएको छ ।

बैद्धिमाई नगरबासी उत्साही, यूवा मेयर यादवको खुलेर गरे प्रसंसा

विगत केहि दिनदेखि बढेको अत्याधिक चिसो शीतलहरले गर्दा नगरवासीलाई चिसोले कठ्याङ्ग्रिँदै गरेको अवस्थालाई हेरेर तत्काल राहतका लागि दाउरा ल्याई सार्वजनिक ठाउँ, चौक, सरकारी कार्यालय नजिक राखन् जननिर्वाचित यूवा मेयर राजिव रंजन यादव आफै सक्रिय भएका थिए ।

जनप्रतिनिधि नभएको अवस्थामा समयमा दाउरा व्यवस्थापन नभई शीतलहरको प्रकोप सकिनै लाग्दा दाउरा व्यवस्थापन हुने नगरपालिकामा समयमै दाउरा व्यवस्थापन भएकोले स्थानीय नगरवासी जनप्रतिनिधिको काम देखेर सन्तुस्टि व्यक्त गरेका छन ।

यूवा मेयर यादवले गरेको सेवा भाव प्रति नगरबासीहरुले खुलेरै यादवको प्रसंसा गरेका छन् । यता यादव भने आफुले खासै ठुलो काम नगरेको मात्र आफुले गर्नुपर्ने कतव्य गरेको र जनताको लागि बैद्धिमाई नगरपालिकालाई नमुना नगरपालिका बनाउन बाँकी रहेको कुरा रौतहट अनलाईनलाई बताएका छन् ।

यूव मेयर यादवले जाडोबाट बचनको लागि आवस्यक पर्ने अन्य समाग्रीहरु पनि छिटै नगरबासीको घरमा पुर्याई जिउ–ज्यानको रक्षा गर्न आफु पुर्ण जिम्मेवार रहेको भन्दै भाबुक बन्नु भयो ।










सम्बन्धित शिर्षक समाचारहरु
  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    382    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    28    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2347902 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top