लखनउ पुगेर ज्ञानेन्द्रले भेटे मुख्यमन्त्री आदित्यनाथ /* - - - Script for Auto Navigation - - - */

लखनउ पुगेर ज्ञानेन्द्रले भेटे मुख्यमन्त्री आदित्यनाथ

काठमाडौं पुस २४


व्यापारिक तथा धार्मिक प्रयोजनका लागि भन्दै उत्तर प्रदेशको लखनउ पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन्। मध्य तथा सुदूर पश्चिम क्षेत्रको भ्रमणका लागि उनी गत पुष १३ देखि नै नेपालगञ्जमा बस्दै आएका थिए। नेपालगञ्जबाटै शाह गोरखपुर पुगेका हुन्। यसअघि शाहनिकट स्रोतले उनी मर्यादाका कारण योगी आदित्यनाथलाई आफैँ भेट्न नजाने तर योगी भेट्न आए भेट्ने जनाएको थियो।



तर लखनऊको सरकारी निवास पुगेर शाहले योगी आदित्यनाथलाई भेटेका हुन्।

भेटका क्रममा शाहलाई दोसल्ला ओढाएर कुम्भको चिनो उपहार दिएको आदित्यनाथले ट्विटरमार्फत् जनाएका छन्।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109945 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top