राष्ट्रपति-प्रधानमन्त्री भेटपछि मन्त्री परिषदको आकस्मिक बैठक /* - - - Script for Auto Navigation - - - */

राष्ट्रपति-प्रधानमन्त्री भेटपछि मन्त्री परिषदको आकस्मिक बैठक

काठमाडौं पुस २१


राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषदको आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हुने गरी मन्त्री परिषदको बैठक बोलाइएको हो। देउवाले अपरान्ह ३ बजे राष्ट्रपतिलाई भेटेका थिए।



आजको बैठकले राष्ट्रिय सभाको निर्वाचनको मिति तय गर्ने लगायतका निर्णय गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोबिन्द परियारले बताए।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109933 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top