केन्यामा बन्दी बनाइएका सात नेपाली र तीन भारतीय युवतीको उद्दार /* - - - Script for Auto Navigation - - - */

केन्यामा बन्दी बनाइएका सात नेपाली र तीन भारतीय युवतीको उद्दार

पुस २०


केन्यामा बन्दी बनाइएका सात नेपाली र तीन भारतीय युवतीको उद्दार गरिएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बताएकी छन्। बिहीबार स्वराजले ट्विटरमार्फत् मानव तस्करी गर्ने संगठित अपराधी समूहको कैदबाट ती युवतीलाई छुटाइएको बताएकी हुन्।



केन्या पुग्नेबित्तिकै ती युवतीहरुबाट राहदानी र फोन खोसेर उनीहरुलाई मोम्बासामा बन्दी बनाएर राखिएको उनले बताएकी छन्।

केन्याली प्रहरीको सहयोगमा उनीहरुको उद्दार गरिएको र भारतीय युवतीहरुलाई घर फर्काइएको उनले जनाएकी छन्।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868403 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top