रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
समाज

छोरीलाइ बलात्कार गर्नेमाथि कार्यवाहीको माँग गर्दै पिडितकी आमा



समाज   2 पटक पढिएको        

रौतहट, १२ पौष । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको वडा नं. ३ का करिब १४ वर्षिया नाबालिक बालात्कृत भएकी खबर भएर प्राप्त भएको छ । दुई साता अगाडि आफनै घरमा बेलुकीको समयमा बसी रहेकी नाम परिर्वतन गरिएको सिता कुमारीलाई सोही वडामा कार्यरत

छोरीलाइ बलात्कार  गर्नेमाथि कार्यवाहीको माँग गर्दै पिडितकी आमा

 प्राविधिक सहायक शम्भु यादवले जबरदस्ती करणी गरेको पिडितका आमा लाखपतिया देवीले रिपोर्टस कलब गौरमा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएकी छिन् ।
कुमारीको घरमा आमा नभएको बेला प्राविधिक यादवले मौका छोपी जबरदस्ती करणी गरेको आमा लखपतियाले आरोप लगाएकी छिन् । उनका उनसार प्रास यादव आफनो छोरी भन्दा करिव २५ वर्ष बढी उमेरको भएका र निजले सरकारी पदीय दुरुपयोग गर्दै यस्तो कार्य गरेमा आफुहरु अति नै दुखदाई रहेको समेत बताईन् ।
छोरी बल्तकार पछि आफुहरुले आरोपी यादवमाथि कार्यवाहीका लागि अस्पताल चेकजाँच गराई प्रक्रिया अगाडि बढाएकै बेला पिडित छोरीलाई प्रास यादवले घरबाट भगाई लगेको गुनासो पोखेकी छिन् । बलत्कारको घटना दर्ता प्रहरीले गरे पनि छोरीलाई भगाएको आरोपबारे प्रहरीमा उजुरी दिदा प्रहरीले उजुरी दर्ता नगरेको आरोप समेत लगाएकी छिन् ।
यसै विच स्थानिय जय प्रकाश साहले केही दिन अगाडि सिताले आफुले निजलाई बलत्कार गरेको आरोप लगाए पनि आफुलाई त्यस कार्यमा संलगन नगरेको र आफनो चरित्र हत्या गर्न खोजिकएको बताएका छन् ।
अर्का तर्फ केही दिन अगाडि मात्र पत्रकार सम्मेलन मार्फत सिताले आफुलाई आमाले जय प्रकाश र आफना ज्वाईसंग मिलि भारत बेच्न खोजेको जानकारी गराएकी थिईन् । 











सम्बन्धित शिर्षक समाचारहरु

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272400 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top