रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
मनोरञ्जन

‘बत्ती गुल मिटर चालु’मा साहिदसँग बाणी



मनोरञ्जन   16 पटक पढिएको        

काठमाडौ पुस ३। चलचित्र ‘शुद्धि देसी रोमान्स र वेफिक्रे’मा काम गरेपनि बलिउड नायिका बाणी कपुरलाई फाइदा भएको छैन । उनको करिअरमा त्यस्तो सफलता मिलेको छैन, जहाँ उनी ढुक्कले अगाडि बढ्न सकुन् । यी नायिका यशराज ब्यानर भन्दा बाहिर निस्कन पनि सकेकी छैनन् । यशराज ब्यानरले नायक ऋतिक रोशन र टाइगर श्राफलाई लिएर बनाउन

 ‘बत्ती गुल मिटर चालु’मा साहिदसँग बाणी

लागेको नयाँ चलचित्रमा पनि बाणी फाइनल भैसकेकी छिन् ।

तर, त्यो भन्दा अगाडि उनले एक रमाइलो समाजिक चलचित्रमा काम गर्ने भएकी छिन् । चलचित्र ‘ट्वाइटेल एक प्रेम कथा’का निर्देशक श्री नारायण सिंह नयाँ चलचित्र ‘बत्ती गुल मिटर चालु’ निर्देशन गर्दैछन् । यो चलचित्रका लागि नायक साहिद कपुर फाइनल भैसकेका थिए ।

केहि समय अगाडिसम्म नायिका इलियाना डिक्रुजको नाम नायिकाको रुपमा अगाडि आएको थियो । तर, अब नायिका बाणी कपुरलाई साहिदको अपोजिटको रुपमा फाइनल गरिएको छ । नयाँ बर्षको जनवरी १९ बाट यो चलचित्रको छायांकन सुरु हुनेछ । बाणी यो चलचित्रमा काम गरेसँगै अब यशराज ब्यानरबाट बाहिर पनि निस्किएकी छिन् ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272407 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top