रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
मनोरञ्जन

प्रियंका भन्छिन्-आयुष्मान ‘तिमी प्यारो मान्छे’



मनोरञ्जन   6 पटक पढिएको        

काठमाडौ पुस ३ आफ्ना प्रेमी आयुष्मान देशराजको जन्मदिनलाई विशेष बनाउन नायिका प्रियंका कार्कीले कुनै कसर छोडिनन् । आयुष्मान र प्रियंका प्रेममा परेपछि विभिन्न खालका चर्चामा रमाउँदै आएका छन् ।आइतबार आयुष्मानको परिवार र आफ्नी आमाको साथमा जन्मदिनको सेलिव्रेशन गर्दै गर्दा प्रियंका खुशी देखिइन् ।

 प्रियंका भन्छिन्-आयुष्मान ‘तिमी प्यारो मान्छे’

उनले, आयुष्मानलाई निकै प्यारो मान्छे समेत भनेकी छिन् । साथमा, आफूले अहिलेसम्म चिनेका मानिसहरुमा सबैभन्दा प्यारो, सबैभन्दा सुन्दर मानिसको रुपमा उनले आयुष्मानलाई चित्रित पनि गरेकी छिन् ।


प्रियंकाको विशेष बर्थ डे सेलिव्रेशनले आयुष्मान पनि दंग देखिएका छन् । आफ्नो विशेष मान्छेले विशेष रुपमा मनाइदिएको बर्थ डेका कारण आयुष्मान निकै खुशी देखिएका थिए ।

प्रेममा परेदेखि नै आयुष्मान र प्रियंकालाई एक अर्काको परिवारबाट साथ मिल्दै आएको छ । यो जोडीले बिहे कहिले गर्छ त्यो भोलीको कुरा हो । तर, यो जोडी प्रेमको पोखरीमा मिठो डुबुल्की मारिरहेको छ ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2273272 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top