रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा   
विचार/विश्लेषण

आफनै आमाले मेरो चरित्र हत्या गर्ने प्रयास गरेकी छिन - पिडित साह



विचार/विश्लेषण   44 पटक पढिएको        

रौतहट, २९ मंसिर । रौतहटको ईशनाथ नगरपालिका वार्ड नम्बर ३ औरैया टोल निवासी अन्दाजी १४ वर्षीय सुधा कुमारी साहले आफु लाइ आफनै आमा लखपति देवी साह चरित्र हत्या गर्ने प्रयास गरेको बताएकी छिन । बुवा सुरुजदेव

आफनै आमाले मेरो चरित्र हत्या गर्ने  प्रयास गरेकी छिन - पिडित साह

 साह तेली ४ वर्षदेखि बैदेशिक रोजगारीमा विदेश गए पछि  आमा लखपती साहले स्थानीय नेता  जयप्रकाश साहको लह लहिमा  लागेर  ज्यान मार्ने र भारतको बेश्यालयमा विक्री गर्ने धमकी दिएर बलजवर्दस्ती मलाइ झूठो कुराको आरोप लगाएको पिडित साहले  बताइकी छिन ।
 औरैया घर भै इश्नाथ नगरपालिका मा  प्राविधिक सहायक पदमा कार्यरत शम्भू यादव माथि बलात्कार गरेको अभियोगमा जाहेरी दरखास्त जबर्दस्ती दिन लगाएको बताएकी छिन । आमा र नेता साहको  प्राबिधिक सहायक यादव संग रहेको पुरानो दुस्मनीमा  आफु लाई प्रयोग गरेको पिडित युवति साहले रौतहट अनलाइन संग कुरा गर्दै  बताएकी छिन ।
उनले कुरा गर्दै भनिन  , प्राबिधिक सहायक यादव बिरुद्ध कोठामा थुनेर बलात्कार गरेको जाहेरी नदिए भारतमा विक्री गरिदिन्छौ भनेर नेता साह ले आफु लाइ बारम्बार भने पछि बाध्य भै  आफु निर्दोष प्राबिधिक सहायक यादव  बिरुद्ध बलात्कार गरेको अभियोगमा जाहेरी दरखास्त दिएको बताईन । ४ दिन देखि घरमा बन्दी बनाएर राखेकोमा ज्यान जोगाउनको लागि कव्जावाट भाग्न सफल भएकी १८ वर्षीय युवती साह रौतहट सदरमुकाम गौरमा पत्रकार सम्मेलन गरी स्थानीय जय प्रकाश साहले आपसी रिसइवीको बदला लीनको लागि आमा संग मिलेर आफुलाई प्रयोग गरेको प्रस्ट गरिन ।

भारतको ढाका शीतलपुरवाट २ जना भारतीय नागरिक समेत आएकोमा डरले दवावमा जाहेरी दरखास्तमा हस्ताक्षर गरेपनि त्यों गलत रहेको ठहर गर्दै युवतीले आफ्नो ज्यान जोखिममा रहेकोले शान्ति सुरक्षाको व्यवस्था मिलाई दिनको लागि संचारकर्मीहरु मार्फत स्थानीय प्रहरी प्रसाशन संग अपील गरेकी छिन । झूठो मुदा बनाएर निर्दोषलाइ बदनाम गराउने गरी गरेको सडयंत्रको पर्दाफास गर्नको लागि आफैले प्रमाण सहित जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुने  जनाउँदै युवतीले नेता साह र आमा माथि कानुनि  कार्यवाही गर्नको लागि मांग समेत गरेकी छन् ।
यता नेता  जयप्रकाश साह आफु माथि लागेको आरोप निराधार रहेको बताउञ्छन  ।

उनका अनुसार प्राविधिक सहायक शम्भु यादवले गरेको बलात्कार लुकाउन  युवति लाइ  लाई मोटो रकमको प्रलोभन दिएको बताए ।









सम्बन्धित शिर्षक समाचारहरु
  • संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला

    रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष पूर्वमन्त्री एवं संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला लगाएर स्वागत गरिएको छ ।गृहजिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–४ टिकुलियास्थित स्थानीयले विकास पुरुषको संज्ञासहित सांसद साहलाई उक्त माला
    समाज
    25     रौतहट अनलाईन
  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    20     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2454603 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top