रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
खेलकुद

चोरी भयो नेइमारको जर्सी



खेलकुद   11 पटक पढिएको        

मंसिर २९ – पेरिस सेन्ट–जर्मेन (पिएसजी) का प्रशिक्षक युनाइ एम्रीको घरमा चोरी भएको छ । पेरिसमा रहेको पिएसजी प्रशिक्षकको घरमा स्थानीय समय अनुसार बिहीबार बिहान चोरी भएको हो । चोरले पिएसजीका स्टार स्ट्राइकर नेइमारका केही जर्सी पनि लगेका छन् ।

चोरी भयो नेइमारको जर्सी

 स्पेनिस पत्रिका मार्काका अनुसार एम्रीको घरबाट २० हजार युरो बराबरको सामान चोरी भएको छ ।चोरले नेइमारको जर्सीसँगै रोलेक्स घटी, गहना, डिजाइनर कपडा, दुईवटा च्यानल ब्यागसहितका सामान पनि लगेको एम्रीले बताएका छन् । पेरिसको सिक्सटिनथ् डिस्ट्रिकमा रहेको एम्रीको घरमा भएको चोरीका बारेमा अनुसन्धान भइरहेको र चोरको खोजी भइरहेको प्रहरीले जनाएको छ । चोरी भएका बेला घरको ढोका बन्द रहेको तर चाबी भने लगाइएको थिएन ।









सम्बन्धित शिर्षक समाचारहरु
  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    407    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    35    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2367366 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top