रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
समाज

रौतहट का बाढीपीडित परिवारलाई नयाँ घर



समाज   231 पटक पढिएको        

रौतहट २८ मंसीर / रौतहटको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको आठ परिवारले नया घर पाएका छन । तराई मानव अधिकार रक्षक सञ्जालको आर्थिक सहयोगमा निर्माण गरिएको आठवटा घर अधिवक्ता दीपेन्द्र झाले पिडितहरु लाइ हस्तान्तरण गरेका छन् ।

 रौतहट का बाढीपीडित परिवारलाई नयाँ घर

करिब ६ लाखको लागतमा निर्माण गरिएको घर स्थानीय अनुठा बैठा, हरिचन्द्र सिंह, दिनेश महरा, रमेश महरा, फकिरा ठाकुर, लछु ठाकुर, जोगिन्दर ठाकुर र इन्दु रामलाई हस्तान्तरण गरिएको छ । थप पाँचवटा घर निर्माण भैरहेको छ ।

 बाढीले घरबारविहीन बनेका  १३ परिवारको लागि घर निर्माण गरीएको थर्ड एलान्यन्सका संस्थापक अध्यक्ष अधिबक्ता दिपेन्द्र झा ले  जानकारी दिएका छन

बाढीले घरवार बिहीन भएका सयौं  परीवार हाल सम्म खुला आकाशमा जीवन यापन गर्न बाध्य भए पनि सरकार मौन बसेको छ । 









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2189041 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top