रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ   
अन्तर्राष्ट्रिय

सिरियाबाट रुसी फौज फर्काउने राष्ट्रपति पुटिनको आदेश



अन्तर्राष्ट्रिय   213 पटक पढिएको        

एजेन्सी, मंसिर २५ आकस्मिक रुपमा सिरिया पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो देशबाट आफ्ना सेना फिर्ता प्रक्रिया सुरु गर्ने आदेश दिएका छन्। सोमबार बिहान अघोषित रुपमा सिरियाको लटाकिया प्रान्तस्थित रुसी सेनाको आधार शिविर पुगेका पुटिनलाई सिरियाली राष्ट्रपति बसर अल असदले पनि भेटेका थिए।

सिरियाबाट रुसी फौज फर्काउने राष्ट्रपति पुटिनको आदेश


‘रुसी सेनालाई आफ्नो स्थायी शिविरमा फिर्ताको सुरुवात गर्न म रक्षा मन्त्रालय र चिफ अफ जनरल स्टाफलाई आदेश दिन्छु,’ पुटिनले भने, ‘सिरियामा रहेका रुसी सेनाको ठूलो हिस्सालाई घर फर्काउने निर्णय मैले लिएको छु।’

पुटिनले सिरियामा आतंकवाद फेरि मौलाए त्यसलाई दबाउने चेतावनी पनि दिए। ‘यदि आतंकवादीहरुले फेरि टाउको उठाएछन् भने रुसले उनीहरुले कहिल्यै नदेखेको खालको प्रहार गर्नेछ,’ उनले भने।

पुटिनले गत वर्षको मार्च महिनामै धेरैजसो रुसी फौजलाई घर फर्काउने घोषणा गरिसकेका थिए।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2598343 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top