राउतको घर भएको मतदान केन्द्रमा पुगेन् मतदाता /* - - - Script for Auto Navigation - - - */

राउतको घर भएको मतदान केन्द्रमा पुगेन् मतदाता

मंसिर २१


सप्तरीको महदेवा गाउँपालिकाको आधारभूत प्राथमिक विद्यालयमा बिहान ९ बजेसम्म कोही पनि मतदाता तथा राजनीतिक दलका प्रतिनिधि पुगेका छैनन् ।


बिहानैदेखि मतदान सम्पन्न गराउन मतदान अधिकृतसहितको कर्मचारीहरु खटिएको भएपनि कोही मत हाल्न नआाएपछि मतदान सुरु हुन सकेको छैन । उक्त मतदान केन्द्र मधेसमा पृथकतावादी आन्दोलनको नेतृत्व गरिरहेका सीके राउतको घर भएको क्षेत्रमा पर्दछ ।

सप्तरीको महदेवा गाउँपालिकाको आधारभूत प्राथमिक विद्यालयको मतदान केन्द्र, जहाँ नत मतदाता छन्, नत दलका प्रतिनिधि । कोही पनि नआएकाले मतदान सुरु हुन सकेको छैनु प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे कान्तिपुरसंग भने । उक्त मतदान केन्द्रमा ९६० मतदाता छन् ।





कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865692 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top