मतदानपछि झा - अब क्षेत्रमा समृद्धि र विकासको यात्रा सुरु भयो /* - - - Script for Auto Navigation - - - */

मतदानपछि झा - अब क्षेत्रमा समृद्धि र विकासको यात्रा सुरु भयो

रौतहट, मंसिर २१


राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले निर्वाचनपछि क्षेत्रमा समृद्धि र विकासको यात्रा सुरु भएको बताएका छन्। दुर्गा भगवती गाउँपालिका वडा नं. ३ संस्कृति मावि स्थित शान्तिपुर आधारभूत प्राविबाट मतदान गरेपछि झाले यस्तो बताएका हुन्।



रौतहट क्षेत्र नं. १ वाट उम्मेदवार भएमा उनी भन्छन मेरो जित सुनिश्ति छ । उनले भने मलाई रौतहट क्षेन नं. १ का जनता माथि विश्वास छ भोट मलाई नै दिनछ र प्रदेश नं. २ मा राजपाले आफ्नो एउटा छुटै पहिचान बनाउ छ ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113849 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top