रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

मतदान शुरु हुन अव ३० मिनट मात्रै बाँकि



राजनिति   1 पटक पढिएको        

गौर/२१,मंशिर दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मतदान शुरु हुन अब ३० मिनट मात्रै बाँकि छ । निर्वाचनका लागी रौतहट मा सम्पूर्ण तयारी पूरा भएको छ । आज बिहान

मतदान शुरु हुन अव ३० मिनट  मात्रै बाँकि

७ बजेदेखी साँझ ५ बजेसम्म मतदान हुनेछ । ५ बजेभित्र लाईनमा बसीसकेकाले भने ५ बजेपछि पनी मतदान गर्न पाउने छन्  ।
निर्वाचनमा अपाङ्गता भएका, अशक्त, गर्भवती, दृष्टिबिहीन र वृद्धवृद्धाले मतदान अधिकृतको स्विकृतिमा नजिकको आफन्त वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न सक्ने ब्यबस्था रहेको छ  ।
मतदाता नामावलीमा नाम भएर कुनै कारणले मतदाता परिचयपत्र नभएमा सरकारद्वारा जारी परिचयपत्र लिएर पनि मतदान गर्ने व्यवस्था आयोगले गरेको छ ।  कसैले गैरकानुनी ढंगले अर्काको नाममा मतदान गर्न खोजेमा कानुनअनुसार कारबाही गरिने पनि ब्यबस्था रहेको छ  ।
निर्वाचनका बेला आचारसंहिताको पालना गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पुर्याउन राजनीतिक दल, मतदाता तथा सरोकारवाला निकायलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।









सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272930 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top