रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

मतदाता रिझाउन कृष्णा यादव कुखुरा, दारु र पैसा वितरण गर्दै, प्रशासन मुक दर्शक



राजनिति   37 पटक पढिएको        

जितेन्द्र कुमार । रौतहट, २० मंसिर रौतहट जिल्ला क्षेत्र नं.१ मा मतदाता राजपा नेपाल तिर आकर्षित भएपछि नेपाली काग्रेस का उम्मेदवार कृष्णा यादव मतदातालाई कुखुरा, मदिरा तथा नगद रुपैया बाडदै गरेको आरोप लागेको छ । हिजो मात्रै गढी माई नगरपालिका–६ धरमपुरमा कांग्रेस कार्यकर्ता र राजपा कार्यकर्तामा दोहोरो भिडन्त भएकोछ ।

मतदाता रिझाउन कृष्णा यादव कुखुरा, दारु र पैसा वितरण गर्दै, प्रशासन मुक दर्शक

आफ्नो पक्षमा मतदाताहरु नरहेकोले नेपाली काँग्रेसका कार्यकर्ताहरु मतदातालाई आफ्नो पक्षमा रिझाउन कुखुरा बाँटदै हिँडेको छ । कांग्रेसका प्रतिनिधि सभाका सदस्य कृण्णा यादवको कार्यकर्ताले धरमपुरमा ६ मा  कुखुरा बितरण गर्दा राजपाका स्थानीय नेता बिसमर राय यादवले बिरोध गर्दा झडपमा परिणत भएको छ।

 भने झडपमा नेता यादवको खुट्टा र हाथ भाचेकोछ। र झडप हुने ठाउँमा प्रहरी पुग्दा कांग्रेसका ३ जना कार्यकर्तालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएकोछ । रौतहटका स्थानिय प्रशासन समेत नेपाली काग्रेसका उम्मेदवार कृष्णा यादव संग साठगाठ रहेका कारण यादवको मनोबल बढेको हो ।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272926 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top