रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

म भाग्दीन् मधेस विरोधीलाई भगाउछु, जनकपुरमा मधेस भवन बनाउछु - महतो



राजनिति   197 पटक पढिएको        

जनकपुर, मंसिर १८ आफू भाग्न नभई मधेस विरोधीलाई भगाउन आएको भन्दै उनले जनकपुरमा मधेस भवन बनाउने बताए । जनकपुरमा सोमबार पत्रकार सम्मेलन गरी मधेसी गठबन्धनका उम्मेदवार महतोले यो चुनावले (विमेलेन्द) निधिको शासन अन्त्य र विधिको शासन सुरुवात गर्ने दाबी गरे ।

म भाग्दीन् मधेस विरोधीलाई भगाउछु, जनकपुरमा मधेस भवन बनाउछु - महतो

 आफ्ना प्रतिस्पर्धीले मतदातालाई डर धक्की दिन सुरु गरेको गरेको दाबी गर्दै उनले भने, ‘प्रशासनलाई पनि सचेत गराउँछु कि यहाँ निश्पक्ष चुनाव गराऊ । अलिकति तलमाथि भयो भने जनताले छाड्ने छैनन् ।’

मतको सुरक्षा गर्न आफू तयार रहेको भन्दै उनले निर्धक्क भएर मतदानमा आउन आहृवान गरे ।

कांग्रेस उम्मेदवार निधिलाई जेलमा रहेका सजंय शाहको समर्थनप्रति संकेत गर्दै उनले मधेसको राजधानी -जनकपुर)लाई अपराधिकरणतिर लैजाने खोजेको आरोप लगाए । उनले भने, अपराधमुक्त जनकपुर बनाउने अभियान हामीले सुरु गरेका छन् । कुनै पनि हालतमा जनकपुरलाई अपराधमुक्त बनाइन्छ ।’

निधिले आफूलाई भोट नदिए जनकपुर राजधानी बन्दैन भनेर धम्की दिएको आरोप लगाउँँदै महतोले प्रदेश २ मा राजपा फोरमको बहुमत आउने र जनकपुरलाई प्रदेशको राजधानी बन्नबाट कुनै शक्तिले रोक्न नसक्ने दाबी गरे ।









सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    392    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    30    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2362648 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top