रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज   
राजनिति

प्रधानमन्त्री बसेको होटल नजिकै भेटिएको बम सेनाद्धारा निस्कृय



राजनिति   1 पटक पढिएको        

धनगढी, मंसिर १८ प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेलको नजिकै फेला परेको बम नेपाली सेनाले निस्कृय पारेको छ। विगत तीन दिनदेखि प्रधानमन्त्री देउवाले आफ्नो रात्रिमुकाम बनाएको धनगढीस्थित होटल डिभोटी भन्दा लगभग ४ सय मिटरको दुरीमा अवस्थित सुकटी नालाको पुलमा अज्ञात समूहले राखेको बम भेटिएको थियो।

प्रधानमन्त्री बसेको होटल नजिकै भेटिएको बम सेनाद्धारा निस्कृय


प्रधानमन्त्री देउवा डडेल्धुरा जाने तयारीमा रहेका बेला बेला रुट जाँच गर्दा टिफिन डब्बामा राखिएको अवस्थामा बम भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढामगरले बताए।

बम भेटिएपछि प्रहरीले हाल सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ।

धनगढी उपमहानगरपालिका समेत रहेको कैलाली–५ मा प्रधानमन्त्री देउवा पत्नि आरजु राणा चुनावी मैदानमा छिन्। त्यसैले प्रधानमन्त्री देउवाले धनगढीलाई नै आफ्नो रात्रिमुकाम बनाएका छन्।










सम्बन्धित शिर्षक समाचारहरु
  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    11     रौतहट अनलाईन
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    19     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2451390 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top