रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
समाज

गुप्ताले भने–काग्रेसले नै आपाङ्गको समस्या सम्बोधन गर्ने



समाज   1 पटक पढिएको        

रौतहट, १७ मंसिर रौतहट सदरमुकाम गौरमा आज २६ औं अन्तर्रा्ष्ट्रिय आपाङ्ग दिवस “सबैका लागि दिगो र शान्तामुलक समाज उन्मुख रुपान्तरण” नाराका साथ आपाङ्ग दिवस मनाएका छन् । रौतहट जिल्लामा आपाङ्ग भएका व्यक्तिहरुले बिपि चौक देखि जुलुश निकालि गौर नगरपालिको परिक्रममा गर्दै राईसमिलमा कोण सभा परिणत भई विशेष कार्यक्रम गरी दिवस मनाएको छ ।

गुप्ताले भने–काग्रेसले नै आपाङ्गको समस्या सम्बोधन गर्ने

कार्यक्रमको प्रमुख अतिथि महिला बालबालिका तथा समाज कल्याण विभागका रौतहट गौरका महिला अधिकृत शावित्रा न्योपाने र नेपाली काँग्रेस पार्टीको भातृ संस्थाको लोकतान्त्रिक आपाङ्ग संघका अध्यक्ष विशिष्ट अतिथि नितेश कुमार गुप्ता, जिल्ला प्रशासनका रौतहटका प्रशासकिय अधिकृत आवेद अन्सारी, जिल्ला समन्वय समतिका रोशनी श्रेष्ट, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । Image may contain: 1 person, bicycle and outdoor

कार्यक्रममा अध्यक्ष नितेश कुमार गुप्ताले आपाङ्ग भएका व्यक्तिहरुको हक अधिकार नेपाली काँग्रेस पार्टी नै समाधान गर्ने तथा अपाङ्ग मैत्री निर्वाचन बनाउन समेत गुप्ताले आग्रह गर्नु भयो ।










सम्बन्धित शिर्षक समाचारहरु

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2288613 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top