रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

मधेशी जनता होसियार, कोठिवला कि समाजवला ?



राजनिति   2 पटक पढिएको        

रौतहट, १४ मंसिर । मधेशको नाममा राजनिति गर्ने र मधेशकै जनताको छोरो हुँ भनेर भासन ठोकनेहरु नै मधेशी जनतालाई एतिखेर भोट मागदै झुक्काइ रहेको छन् । न त कुनै विकास नतकुनै प्रगति जातिय राजनितिबाट नेपाली काग्रेसबाट विजयी पूर्व सभासद २०६५ साल फाल्गुन २० गते वेश्या कोठीमा प्रहरीबाट रंगेहात पक्राउ परेका कृष्णा यादव रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नु मधेशी जनताको हित हो या होईन् समग्र मधेशले बुझनु जरुरी छ ।

मधेशी जनता होसियार, कोठिवला कि समाजवला ?

 रासलिला गर्दै गरेको अवस्थामा पक्राउ कृष्णा यादव सहित ३३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
२०६४ सालमा रौतहट क्षेत्र नं. ४ बाट नेपाली काग्रेस पार्टीबाट निर्वाचित कृष्णा यादव पक्राउ गरिदा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री वामदेव गौतम थिए । प्रहरीले पक्रउ गरेपछि सभासद भएकाले छाडनु परेको थियो ।

सभासद सांसदलाई पक्रउ गर्नु परेमा सभामुखको स्वीकृत लिनुपर्ने व्यवस्था भएको हुँदा प्रहरी अप्ठ्यारोमा परेको थियो ।
रौतहट जिल्लाको बरियारपुर जन्मेका कृष्णा यादव विवाहित नेता हुन । उनका तीन जना छोरा छोरीहरु छन्, तर पनि लिला देखाउने बानी परेका कारण घटना घटेको थियो । उनका विषयमा विभिन्न समाचार माध्यमले समाचार प्रकाशन गरेका थिए ।

हाल नेपाली काग्रेस रौतहटका सभापति समेत रहेका यादव टिकट पनि पैसाको प्रलोभनमा परेर वितरण गरेका भनि चौतर्फि आलोचना भईरहेको छ । यसरी नै निर्माण व्यवसायी संघका ठेकेदार नागेन्द्र साह जयसवाल र साहको भोटको राजनिति गर्दै आफु जितने दाबेदारीमा रहेका छन् । जनता संग भोट मागदा ठेकेदार नागेन्द्र साह कोठिवाला कृष्णा यादवलाई नदिएपनि आफु ईमनदार ठेकेदार भएकोले मधेश विकासको ठेक्का आफुलाई दिन अनुरोध गर्दै जनतामा भोट मागदै गरेका छन् ।

यसरी मेधशी जनतालाई कोठिवाला कृष्णा यादव चाहिएको छ या ठेकेदार नागेन्द्र साह वा चंन्दा चौधरी संगको रंगिन रात सम्बन्ध राखने बाबुलाल साह तथा बाहुन बादको नेता अनिल झालाई जिताउने हो भन्ने मंसिर २१ गते कुरनै पर्छ ।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272951 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top