रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

२४ घण्टाभित्र आचारसंहिता विपरीतका चुनाव सामग्री हटाउन आयोगको निर्देशन



राजनिति   6 पटक पढिएको        

भक्तपुर, मंसिर १० मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि गाउँ तथा शहर चुनाव प्रचार सामग्रीले बेहुलीझैँ सिंगारिएका छन् त्यस्ता समग्री तुरुन्त हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ।

 २४ घण्टाभित्र आचारसंहिता विपरीतका चुनाव सामग्री हटाउन आयोगको निर्देशन


निर्वाचन आचारसंहिता विपरीत दलहरुले उम्मेदवारको तस्वीर अंकित पोस्टर तथा ब्यानर, दलको झण्डा, चुनाव चिह्न अंकित झण्डा, ब्यानर एवं तुल र तोरण बनाएर गाउँ तथा शहरको गल्ली, सम्पदा क्षेत्र र बस्तीमा टाँगिदा बेहुलीझैँ सिंगारिएका सामग्री हटाउन आयोगले निर्देशन दिएको हो। 


निर्वाचन आयोगले यस प्रकारले चुनाव प्रचार सामग्री राख्न नपाइने गरी आचारसंहिता जारी गरे पनि यसको अवज्ञा भएको छ। जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज जिप्रकामा आयोजना गरेको ‘आचारसंहिता’ सम्बन्धि छलफल कार्यक्रममा दलका नेताले नै आचारसंहिता उलंघनको कडा आलोचना गरेका थिए । 


निर्वाचन क्षेत्र नं १ प्रदेशसभा सदस्य (क) का विवेकशील साझा पार्टीका उम्मेदवार कालीचरण कार्कीले ठूला दललाई चैन, साना दललाई ऐन भन्ने उखान यतिखेरको निर्वाचनमा सार्थक भएको बताए।रासस 










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2271553 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top