२ बजेसम्म ५० प्रतिसत मत खस्यो /* - - - Script for Auto Navigation - - - */

२ बजेसम्म ५० प्रतिसत मत खस्यो

काठमाडौं, मंसिर १०


पहिलो चरणको निर्वाचन अन्तर्गत केही छिटपुट घटनाबाहेक देशभर मतदान कार्य शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले बताएको छ।


दिउसो दुई बजेसम्मको अनुमानित विवरण अनुसार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा ५० प्रतिसत मत खसेको छ।

आयोगका सहायक प्रवक्ता मुकन्द शर्माले नेपालखबरसँग भने, ‘अहिलेसम्म ५० प्रतिसत मत खसेको अनुमान गरेका छौं।’

शर्माका अनुसार १ बजेसम्म ४० प्रतिसत मत खसेको थियो।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1866269 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top