नेपाल र युएई भीड्दै, नेपाल बलिङ गर्दै /* - - - Script for Auto Navigation - - - */

नेपाल र युएई भीड्दै, नेपाल बलिङ गर्दै

काठमाडौं ।


आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एशिया क्षेत्रको छनोटमा नेपालले अहिले यूएईसँग खेलिरहेको छ। थाइल्याण्डको


 बैंककस्थित एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा जारी खेलमा यूएईले टस जितेर ब्याटिङ गरिरहेको छ।

नेपालको कसिलो बलिङसामु यूएईले राम्रो सुरूवात गर्न सकेन। यूएईले ९ रन जोड्दा नेपालले २ विकेट हात पार्‍यो। पहिलाे विकेट नेपालका लागि रुविना क्षेत्रीले भेन्कातारामनलाई खाता खोल्न नदिँदै आउट गरिन् ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865662 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top