रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
पत्रपत्रिकाबाट

जहाँ ४४ जना मात्र मतदाता छन्



पत्रपत्रिकाबाट   26 पटक पढिएको        

काठमाडौं, मंसिर १०/ संखुवासभाको उत्तरी भोटखोला गाउँपालिकाको एक मतदान केन्द्रमा ४४ जना मात्र मतदाता छन्। भोटखोला–२ को दुधपोखरीमा रहेको सो मतदान केन्द्रमा मतदान सुरु भए/नभएको अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन।


यो केन्द्रमा वैशाख ३१ गते भएको स्थानीय निर्वाचनमा ३२ मतदाता थिए। तीमध्ये १३ मतदाताले भोट हालेका थिए।

उच्च हिमाली क्षेत्र भएकाले त्यहाँ मोबाइल सम्पर्क हुन नसकेको जिल्ला निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486607 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top