रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ     सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर     शकिल अख्तरको एक माथि अर्को सरहानिय काम, नगरवासीको निशुःल्क आँखाको शल्यक्रिया हुदै      प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत     पत्रकार चञ्चल झाकाे अभियान सफल हुने ,रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी अश्लील गित बज्न नदिने प्रहरी उपरीक्षककाे प्रतिबद्धता      ललितपुरको नक्खुस्थित एनसेलको कार्यालयमा बम बिस्फोट, राजधानीको सुरक्षा व्यवस्था कडा     ‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल     मन्त्री पद्मा अर्यालका पाँच महिना : यी हुन् प्रमूख उपलब्धि     मेयर सत्तापक्ष र उपमेयर प्रतिपक्ष हुँदैन : रेणु दाहाल   
अर्थ

नेपाली बजारमा आयो महिन्द्रा गस्टो-आरएस



अर्थ   893 पटक पढिएको        

१० मंसिर, काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी तथा महिन्द्रा टु ह्विलरको आधिकारिक विक्रेता अग्नि मोटोइन्कले नेपाली बजारमा सम्पूर्ण रुपमा नयाँ गस्टो आर एसको विक्री सुरु गरेको छ । महिन्द्रा

नेपाली बजारमा आयो महिन्द्रा गस्टो-आरएस

 गस्टोे आर एस विभिन्न रंगहरुको संयोजनका साथ उपलब्ध भएको हो । स्पोर्टी बडी ग्राफिक्सको साथ रातो र सेतो रंगका साथै नीलो र सेतो रंगको अत्यन्त आकर्षक संयोजन गरिएको छ ।

यान्त्रिक रुपमा, स्कुटरमा १०९.६ सिसिको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिनजसले ८ बीएचपीको पावर र ९ एनएमको पिक टर्ग दिन्छ ।

१२ इन्च टायरको सथामा १६५ एमएम को ग्राउन्ड क्लियरन्स छ, जुन यो सेग्मेन्टमा धेरै हो । साथै यसमा ६ लिटरको इन्धन स्टोरेज क्षमता छ । यसका साथै डिस्प्ले प्यानलमा सरल तथा छिटो पहुचका लागि आर्कषक फ्रन्ट स्टोरेज पनि राखिएको छ ।

गस्टो आर एस स्कुटर अझ धेरै स्टाइलिस, अझ धेरै सहज, अझ धेरै सुविधा र आकर्षक रुपमा प्रस्तुतगरिएको हुँदा यसको प्रबर्द्धन नै ‘एस्पायर टु मोर’ भनी गरिएको छ । यसको नेपाली बजारमा मूल्य रु. १ लाख ६७हजार ५ सय तोकिएको छ ।

विशेष गरि यस स्कुटर युवा वर्गलाई लक्षित गरी प्रस्तुत गरिएको र सहजै मन जित्ने विश्वास कम्पनीले लिएको छ ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2539628 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top