रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

कांग्रेसका कारण नाकाबन्दी लाग्यो, मैले खुलाएँ - ओली



राजनिति   1 पटक पढिएको        

महेन्द्रनगर, मंसिर ८ एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट वामपन्थीहरुको दुई तिहाईको सरकार निर्माण हुने पक्का भएको दावी गरेका छन्। कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दुई तिहाईसहितको सरकार बन्ने पक्का भएको दावी गरेका हुन्।

 कांग्रेसका कारण नाकाबन्दी लाग्यो, मैले खुलाएँ - ओली

‘एमाले र माओवादी केन्द्रले चुनावका लागि तालमेल गरेका छौं तर हाम्रो उद्देश्य भनेको कसैले ढाल्न, हल्लाउन नसक्ने पार्टी बनाएर जाने हो’ ओलीले सभालाई सम्बोधन गर्दै भने, ‘संसदमा दुई तिहाई सहितको सरकार बनाएर जाने हो, त्यो हैसियतमा हामी पुगिसकेका छौं।’

कांग्रेस नेतृत्वको सरकारले सम्बन्ध बिगार्दा बिगतमा भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएको दावीपनि ओलीले गरे। ‘म सरकार जाँदा कांग्रेस नेतृत्वको सरकारले भारतसँग सम्बन्ध बिगारेर तीन हप्तादेखि नाकाबन्द थियो’ ओलीले भने, ‘नाकाबन्दी खुल्न समय लाग्यो, तर नाकाबन्दी मैले खुलाएँ।’

ओलीले नाकाबन्दीलाई आधार बनाउँदै अप्रत्यक्ष रुपमा भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) माथि पनि प्रहार गरे। भारतीय नाकाबन्दीका कारण हिन्दूहरुले पुजा गर्ने गाईलाई दानापानीपनि खुवाउन नसक्ने अवस्था सिर्जना भएको बताउँदै भाजपामाथि प्रहार गरेका हुन्।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272938 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top