रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

निर्वाचित भए विकास के हुन्छ म देखाउछु - मुस्ताक आलम



राजनिति   200 पटक पढिएको        

रौतहट, ३ मंसिर मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनबाट रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार तथा पूर्व स्वास्थ्य राजय मन्त्री मो. मुस्ताक आलमले आफु निर्वाचित भए रौतहट जिल्लामा विकासको लहर ल्याएर देखाउने बताएका छन् ।

निर्वाचित भए विकास के हुन्छ म देखाउछु - मुस्ताक आलम

 आफ्नो निर्वाचन क्षेत्रमा आयोजना गरिएको एक भेलालाई सम्बोधन गर्दे आलमले विगतका दिनमा आफुले गरेको विकासको काम र आफु भन्दा पहिला निर्वाचित हुने गरेका नेताहरुले गरेको कामको मुल्यांकन गर्न स्थानिय मतदातालाई आग्रह गरेका छन् । कार्यक्रममा उपस्थित मतदाता लाई उम्मेदवार आलमले वाम गठबन्धन नेतृत्वको सरकारले नै मधेशको मांग पुरा गर्ने भएको हु्दा आफुलाई अमुल्य मतदान गर्न आग्रह समेत गरेका छन् । आफु निर्वाचित भए विकास के हो भन्ने कुराको अनुभुति जनताले आफै गर्ने वहाँको भनाई रहेको थियो ।

निर्वाचनको मिति नजिकिदै गएको बेला एक्कासी फोरम लोक्तान्त्रिक परित्याग गरि एमाले प्रवेश गरेका मुस्ताक आलमको पक्षमा पछिल्लो पटक सो क्षेत्रमा जनलहर नै देखा परेको छ । दोस्रो संविधान सभाको निर्वाचनमा मुस्ताक आलमले आफ्नै मामा मो. अफताब आलमलाई फराकिलो मतअन्तरले पराजित गरेका थिए भने यसपालि पनि सो कार्यको निरन्तरता पाउने स्थानियहरुको भनाई रहेको छ ।











सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    407    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    32    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2366670 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top