कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार /* - - - Script for Auto Navigation - - - */

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार

गोरखा, मंसिर २


नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ। पौडेलमाथि तनहुँको भानु नगरपालिका १०, कालीमाटीमा बम प्रहार भएको नेपालखबरका संवाददाता प्रशन्न पोखरेलले जानकारी दिएका छन्। बम प्रहारबाट पौडेलको गाडीमा सामान्य क्षति भएको छ।



गोरखा २ मा आयोजित नयाँ शक्ति र नेपाली कांग्रेसको संयुक्त चुनावी सभालाई सम्बोधन लमजुङमा कांग्रेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा पौडेलको गाडीमाथि बम प्रहार भएको हो।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108394 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top