रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

जिसस रौतहटको निर्वाचनमा फोरम कांग्रेस गठबन्धन विजयी



राजनिति   23 पटक पढिएको        

रौतहट, कार्तिक २४ रौतहटको जिल्ला समन्वयन समितिको निर्वाचन आज शुक्रबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको कार्यालयको प्राङ्गणमा भएको निर्वाचनमा काङ्ग्रेसले सभापति र उपसभापति पदमा फोरमले जित हसिल गरेको छ ।

जिसस रौतहटको निर्वाचनमा फोरम कांग्रेस गठबन्धन विजयी

काङेश फोरम गठबन्धन सहित चुनावमा होमिए पछि जिल्ला समितिमा राजपा र माओवादी पार्टीले एक सिट समेत ल्याउन सकेन् । सभापतिमा नेपाली काङ्ग्रेसका रामएकवाल राय यादब र उपसभापतिमा फोरमका राम आशिष राय यादब बिजय हुनु भएका छन् ।

 सदस्यमा काङ्ग्रेसका तर्फबाट महिला सदस्य इन्दु देबि धनमन्ती देबि, दलित तथा अल्पसंख्यक सदस्य बचु साह कानु, अशोक कुमार झा र रईस मिया धुनिया बिजय हुनु भएका छन् ।

 त्यसै गरि फोरमका तर्फ बाट सद्स्यमा नबिजन खातुन र रामईश्वर राय यादब बिजय भएको जिल्ला समन्वय समिति रौतहटका लेखापरिक्षण अधिकारी किर्ती राज सुबेदीले रौतहट अनलाईनलाई जानकारी दिनु भएको छ ।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272935 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top