रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

लडेर घाइते भएपछि नारायणकाजीलाई चुनावी घरदैलोमा सकस



राजनिति   3 पटक पढिएको        

गोरखा, कार्तिक २२ गोरखाको सुलिकोट गाउँपालिकाको सौरपानीमा चुनावी घरदैलोका क्रममा रडमा अल्झेर लडेका वाम गठबन्धनबाट गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठलाई चुनावी घरदैलोका कार्यक्रम गर्न गाह्रो भएको छ।

लडेर घाइते भएपछि नारायणकाजीलाई चुनावी घरदैलोमा सकस


मंगलबार भोट माग्न सौरपानी पुगेका श्रेष्ठ पाइन्टमा रड अल्झिएपछि लडेर सामान्य घाइते भएका हुन्। श्रेष्ठको निदार र दायाँ गोडामा सामान्य चोट लागेको छ।

नारायणकाजीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार आज भूकम्पको केन्द्र बारपाकमा चुनावी कार्यक्रम भइरहेको छ। गोडा दुखेपछि श्रेष्ठले चुनावी घरदैलो कार्यक्रम गर्न सकेका छैनन्।

सुरेशकाजीले टेलिफोनमा भने, ‘निदार र गोडामा चोट लागेको हो, दुखाइले गर्दा चुनावी घरदैलोका कार्यक्रम प्रभावित भएको छ। चुनावी सभा भने भइरहेको छ।’

श्रेष्ठलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो। श्रेष्ठ र बाबुराम भट्टराई गोरखा २ बाट प्रतिनिधिसभामा क्रमश वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट प्रतिस्पद्र्धामा छन्।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486767 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top