मनोनयन दर्ता गर्दै नेपालले भने: रौतहट छाड्ने कठोर निर्णय लिनुपर्‍यो /* - - - Script for Auto Navigation - - - */

मनोनयन दर्ता गर्दै नेपालले भने: रौतहट छाड्ने कठोर निर्णय लिनुपर्‍यो

काठमाडौं, कार्तिक १६


पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौंबाट चुनाव लड्नको लागि रौतहट छोड्ने कठोर निर्णय लिनुपरेको बताएका छन्। विहिबार निर्वाचन आयोगमा काठमाडौं क्षेत्र नम्बर दुर्इबाट उम्मेद्वारी मनोनयन दर्ता गराउँदै नेपालले काठमाडौंबाट निर्वाचन लड्नको लागि रौतहट छोड्ने कठोर निर्णय लिनुपरेको बताएका हुन्।

साथै वरिष्ठ नेता नेपालले आफ्नो उम्मेद्वारी विकास, समृद्धि , राजनीतिक स्थायीत्वका लागि भएको दावी गरेका छन्।

'मेरो उम्मेद्वारी विकास, समृद्धि , राजनीतिक स्थायीत्वका लागि हो' उनले भने।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1787633 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top