राजपाका अनिल झा क्षेत्र नं. १ बाट हारने, बाम गठबन्धनका सत्यनारायण भगतको जित निस्चित /* - - - Script for Auto Navigation - - - */

राजपाका अनिल झा क्षेत्र नं. १ बाट हारने, बाम गठबन्धनका सत्यनारायण भगतको जित निस्चित

जितेन्द्र कुमार । रौतहट, कार्तिक १५


राष्ट्रय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झा रौतहट क्षेत्र नं. १ बाट हारने निश्चित देखिएको छ । उनी पहिलो संविधान सभाको चुनावमा संधिय समाजवादी पार्टीको उम्मेदवारको रुपमा रौतहट क्षेत्र नं. १ बाटै प्रतिष्पर्धा गरेको थिए ।


सो क्षेत्रमा एमालेका उम्मेदवार माधव कुमार नेपाल विजयी भएको थिए भने अनिल कुमार झा तेस्रो भएका थिए । माधव कुमार नेपालले ८ हजार ३ सय ६१ मत ल्याउँदा उनले ३ हजार ४ सय ६९ मत पाएका थिए ।

क्षेत्र नं. १ मा स्थानिय तहमा त्याहाँका प्रमुख, अध्यक्ष तथा वडा अध्यक्षहरुले पाएको मतलाई केलाउदा बाँम गठबन्धनले १९ हजार मत ल्याएको थियो भने फरम र राजपाले मात्र १७ हजार मत पाएका थिए । बाम कार्यकर्ताले धोका नदिएमा प्रतिनिधि सभाको सदस्यमा बाम गठबनधनका सत्यनारायण भगतले अनिल झालाई सजिलै पछाडने क्षेत्र नं. १ बासी सन्तोेष यादव ले बताएका छन् ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865677 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top