रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज     कांग्रेसको चियापानमा नेकपा नेता हावी, देउवाले भने : मिलेर जानुपर्छ   
अर्थ

सशस्त्र प्रहरी ले डेढ लाख मुल्य बराबर को सामान भन्सार बुझायो



अर्थ   8 पटक पढिएको        

गौर/०६,कार्तिक/ दशैं पछि ह्वात्तै बढेको तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी ले थप टोलि परिचालन गरेको छ l सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रौतहटबाट खटि गएको मोबाईल टोलीले जिल्ला रौतहट गौर नगरपालिका मा भन्सार छली अबैध रुपमा भारतबाट नेपाल तर्फ

सशस्त्र प्रहरी ले डेढ लाख मुल्य बराबर को सामान भन्सार बुझायो

 ल्याउदै गरेको अन्दाजी मुल्य रु १ लाख ५० हजार बराबरको औषधी,वाईफाई राउटर तथा बिभिन्न किसीमका किराना सामानहरु बरामद गरेको छ l बरामद गरिएका सामान   आवश्यक कारबाहीको लागी शोम्बार  गौर भन्सार कार्यालय रौतहटमा बुझाएको प्रहरी उपरीक्षक प्रेम राज पोख्रेल ले बताउनु भएको छ l  सशस्त्र  सशस्त्र प्रहरी उपरीक्षक पोख्रेल का अनुसार रौतहट को राजस्व ब्रिध्ही गर्न यहाँ का निर्बाचित जान प्रतिनिधि , नागरिक समाज , पत्रकार एक भएर अघि बढे मात्र संम्भव रहेको बताए l भारतीय टेम्पो हरु सदरमुकाम मात्र न भै गाउँ गाउँ सम्म बिना भन्सार कुदी रहेको , भारतीय नमबर का चार पाङ्ग्रे गाडी चन्द्रनिगाहपुर् सम्म बिना भन्सार चलि रहेको  मा त्यस लाइ नियन्त्रण गर्न राजनैतिक दल समेतले साथ् दिनु पर्ने  बताउनु भयो l
 सशस्त्र प्रहरी उपरीक्षक पोख्रेल को यस अघि को कार्यकाल मा समेत रौतहटमा तस्करी नियन्त्रण तथा भारतीय अबैध नोट पक्राउ परेको थियो l









सम्बन्धित शिर्षक समाचारहरु

पर्यटन वर्ष २०२० को संयोजकमा उद्योगी सुरज वैद्य नियुक्त, वैद्यको यस्तो छ योजना

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने, पासपोर्ट रोक्कालगायतका कारबाही अघि बढ्ने

दूरसंचार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायकको इजाजत खारेज गर्यो, नवीकरण नगर्दा खारेजीमा

एनआइसी एसियाको शाखा लेटाङमा, शाखा २६४ पुग्यो, २०० अर्बको वासलात

थानकोटमा रहेको नेपाल आयल निगमको डिपोलाई मध्यनजर गरी प्रभु बैंकको शाखा संचालनमा

पाँच वर्षमा १८ सय कम्पनी खारेज

रौतहट प्रहरी लाइ चुनौती - दिन दहाडै रकम लुटियो

बैंकिङ क्षेत्रका तीन हस्तीले पाए राष्ट्रिय विभूषण

टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    17     रौतहट अनलाईन
  • सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग

    रौतहट/ १६,मंशिर/ रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र प्रहरी बल बी.ओ.पी. बेलबिछवा क्याम्प द्वारा राजदेवी नगरपालिका वडा नम्बर ९ की बर्ष ८० की गरीब एकल महिला कुमारी देवी लाई आर्थिक अवस्था एकदमै नाजुक
    समाज
    285     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2450960 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top