रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
समाज

रौतहट ट्राफिक प्रहरी अन टेष्ट समात्दै



समाज   48 पटक पढिएको        

रौतहट, ४ कार्तिक गौर सदरमुकाम आसपास देखीएका विना नम्बर प्लेट नयाँ सवारी साधनहरुलाई गौर ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । आन्तरिक सुरक्षाको कारण देखाउदै सबै खालका अन टेष्ट १४ ओटा मोटरसाईकलहरुलाई समाती जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

रौतहट ट्राफिक प्रहरी अन टेष्ट समात्दै

 अन टेष्ट मोटरसाईकलमा सुरक्षाको खतरा हुने भन्दै आफुहरुले जनताकै लागि यो काम थालेको गौर ट्राफिक प्रहरीका प्रमुख  जगदिस सिंहले रौतहट अनलाईनलाई बताएका छन् । अन टेष्ट सवारी साधन भिआईपीको होस वा सर्वसधारको होस कुनै हालतमा नछाडी फाईन पनि नकाटी सिधै भन्सार बुझाउने कुरा प्रहरी उपरिक्षक यज्ञ विनोध पोखरेलले बताएका छन् । पछिल्लो पट गौर ट्राफिक प्रहरी कार्यालयले तदारुपताका साथ सवारी साधनलाई तिब्रता साथ चेक जाँच गरिरहेकोले आफुहरु खुसी भएको गौर नगरबासी बिनोध कुशवाहा बताउछन् ।










सम्बन्धित शिर्षक समाचारहरु

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2271493 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top